काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र फैलिँदै गएको पदको लोभ र स्वार्थको प्रवृत्तिप्रति गहिरो चिन्ता प्रकट गरेका छन्। विचार, प्रतिबद्धता र वर्गीय दृष्टिकोणभन्दा...