© २०२३
झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु
झापा : नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीले ‘१ लाख फलफुलका बिरुवा’ रोप्ने दीर्घकालीन अभियान अन्तर्गत ‘ग्रीन दमक, क्लिन दमक’ नारासहित दोस्रो चरणको वृक्षरोपण कार्यक्रम आजदेखि सुरु गरेको छ। दमक–३...