© २०२३
मास्टरनी’ चलचित्रको गीत तत्काल हटाउन शिक्षक महासंघको माग
काठमाडौं । नेपाल शिक्षक महासंघले प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टरनी’ को प्रचारात्मक गीतमा महिला शिक्षकप्रति अपमानजनक शब्द र भाव प्रयोग गरिएको भन्दै तत्काल उक्त गीत हटाउन माग गरेको छ।...

