© २०२३
शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा ऐन चाँडै ल्याउने सरकारी तयारीलाई उजागर गर्दै शिक्षकहरूलाई आन्दोलनमा जानु आवश्यक नरहेको बताएका छन्। नेकपा (एमाले) रूपन्देही जिल्ला कमिटीद्वारा आयोजित जागरणसभामा बोल्दै...