© २०२३
न्यायको आवाजलाई सशक्त बनाउँदै शिव नेपाली पोखरामा २८ दिन देखि धर्ना जारी
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य, माननीय शिव नेपालीले पब्लिक सवालसँगको कुराकानीमा पोखराको मानवअधिकार चोकमा २८ दिनदेखि जारी शान्तिपूर्ण धर्ना र त्यसको उद्देश्यबारे विस्तृत जानकारी दिएका छन्। उनले सहकारी ठगीका...