© २०२३
शोकको घडीमा तिमिल्सेना दम्पतीको प्रवासबाट मानवीय साथ
काठमाडौं। मुगुका गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको दुःखद निधनले नेपाली समाजलाई स्तब्ध बनाइरहेका बेला अमेरिकाको विस्कन्सिनमा बसोबास गर्दै आएका समाजसेवी लेखनाथ तिमिल्सेना र उनकी धर्मपत्नी रेश्मा तिमिल्सेनाले शोकाकुल परिवारप्रति...

