© २०२३
कर्णाली प्रदेशद्वारा बाढीपहिरो पीडितलाई ५० लाख सहयोग
१५ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहयोगार्थ ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम...