© २०२३
आर्यघाटमा सेलाएको राजतन्त्रका भूत बौलाउन थाले
काठमाडौं । गणतन्त्र स्थापनासँगै अन्त्य भएको मानिएको राजतन्त्रको पुनरुत्थानबारे संसदमा चासो बढेको छ। नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले पछिल्ला गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराउँदै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने...