झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली सरकारको निर्णयविरूद्ध रिट लिएर सर्वोच्च गए कुलमान

पोषण योजनाका बारेमा बुढिनन्दा नगरपालिकामा छलफल

१९ असार २०८१, बुधबार

सन्तोष प्रसाद जोशी

बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाको आयोजना तथा फियान नेपालको सहजीकरणमा पन्च बर्षिय खाध्य तथा पोषण रणनीति योजना २०८१/८२/८५/८६ को मस्यौदा माथी छलफल कार्यक्रम गरिएको छ ।बुढिनन्दा नगरपालिकाको सभा हलमा बुधबार बिहान बांच्न पाउने अधिकारको आधार खाध्य अधिकारको मुल नारालाई आत्मसात गर्दै बुढिनन्दा नगरपालिकाकामा रहेको गरिबी निवारण भोकमरीको न्यूनीकरण तथा पोषणको अवस्थामा सुधार गरि नागरिकको खाध्य अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको नगर प्रमुख जनक कुमार बोहराले बताउनुभएको छ ।

नगरपालिकामा रहेको बिधमान समस्या र चुनौती,सबल पक्ष, सुधार गर्नुपर्ने पक्ष अबसर तथा सम्भाब्यताहरुको आधारमा नगरको बिधमान खाध्य तथा पोषण सुरक्षालाई प्रभाकारी बनाउने प्रती नगरपालिकाले सकारात्मक भुमिका खेलिरहेको बताउनुभएको छ ।

कृषि तथा पशुपालन पुर्बाधार बिकास र बजारीकरण खाद्य तथा पोषण शिक्षा प्राकृतिक श्रोत संरक्षण तथा दिगो ब्यबस्थापन आय आर्जन र जिबिकोपार्जन बिकासका कृयाकलापले समग्र नगरपालिकाको खाध्य पोषण तथा पोषण सुरक्षामा सुधार ल्याउन नगरपालिकाले पहलकदमी चालिरहेको बताउनुभयो ।

खाध्य उत्पादन बढाउने रैथाने बाली प्रबर्द्धन गर्ने,पशुपालनमा नयाँ प्रबिधीको प्रयोगमा कमि रहेका कमजोरी पक्षलाई सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।समग्रमा बुढिनन्दा नगरपालिका भरी सबल पक्ष र कमजोरी तथा सुधार गर्नुपर्ने याबत पक्षमा ब्रीफिङ गर्नुभएको थियो ।त्यस्तै अबसर तथा सम्भावना ,समस्या तथा चुनौतीहरुलाई चिरफार गरि सुधारको लयतिर जानुपर्ने बताउनुभयो ।

नगरपालिकामा उत्पादन भएका कृषि बाली नाली पशुपालन तथा फलफुल जस्ता मौसमी र बेमौसमीलाई प्रबर्द्धन गरेर लैजानुपर्ने बताउनुभयो ।नेपालको संबिधान खाद्य अधिकार तथा खाध्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ पन्चबर्षिय योजनाले परिलक्षित गरेका दिगो बिकासका सूचकांक बहुक्षेत्रीय पोषण योजना तेस्रो २०८०/८१/८७/८८ र बुढिनन्दा नगरपालिकाको दीर्घकालीन रणनीति बार्षिक कार्यक्रम तथा योजनाको आधारमा परिकल्पना तयार गरेको बताउनुभयो ।

नगरबासिको खाध्य अधिकार तथा खाध्य सम्प्रभुता सुनिश्चित गर्न ज्ञान सीप क्षमता बिकास गर्नुका साथै साधान श्रोत तथा प्रबिधिमा नागरिकको अर्थपुण सहभागिता र नियन्त्रण अभिवृद्धि गर्दै लैजाने बुढिनन्दा नगरपालिकाको मुल ध्येय रहेको नगर प्रमुख बोहराको भनाई छ ।सुखी जनता समृद्धि बुढिनन्दाको ध्येय परिकल्पना प्राप्त गर्नका लागि सेवा प्रबाह प्रक्रिया तथा औचित्यलाई पुस्ट्याउनुभयो ।

लक्ष्यित बर्गको आवस्यकतामा केन्द्रिय हुनुपर्ने र शिक्षा तथा सचेतना अभिबृदि गराई महिला बालबालिका बृदबृदाहरुको जिउधनको सुरक्षा गरि परिवारमा खुशी ल्याउनुपर्ने समय आएको बताउनुभयो । नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा कार्यक्रमका प्रमुख अथिती पुर्ब माननीय बल्देब रेग्मी रहनुभएको कार्यक्रमको सहजिकरण  हेलो मेयर कार्यक्रम संयोजक .कालिका उपाध्याले गर्नुभएको थियो ।

कार्यक्रमको महत्त्वपूर्ण छलफल सगै बिगत लामो समय देखि फियान नेपाल बाजुराकाे फिल्ड काेडिनेटरका रूपमा खाध्य अधिकारका क्षेत्रमा कुण्डा क्षेत्रमा लगभग ३ बर्ष महत्वपूर्ण याेगदान गरेर प्राेग्राम सकिएर बिदाई हुनुभएको छ ।