© २०२३
गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरुद्ध गर्ने प्रतिपक्षी दलको कदमलाई लोकतान्त्रिक मूल्य र अभ्यासविपरीत भएको स्पष्ट पारेका छन्। आज...