© २०२३
समानुपातिक प्रणाली हटाउने कुरा कल्पना पनि गर्न सकिँदैन : सञ्चारमन्त्री गुरुङ
५ असोज काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस-एमालेको संयुक्त सरकार गठन गरेर देशको आर्थिक संकटको समाधान खोज्ने दिशामा महत्वपूर्ण कदम चालेको बताएका छन्।...