© २०२३
एमब्यान स्पोर्ट्स मिट २०२६ को ड्र सम्पन्न, मर्चेन्ट बैंकिङ क्षेत्रमा खेलकुदमार्फत व्यावसायिक सहकार्य सुदृढ हुने अपेक्ष
काठमाडौं। मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (एमब्यान) ले आयोजना गर्न लागेको ‘एमब्यान स्पोर्ट्स मिट २०२६’ को पूर्व–कार्यक्रम अन्तर्गत पत्रकार सम्मेलन तथा आधिकारिक ड्र कार्यक्रम बिहीबार धुम्बाराहीस्थित धन्वन्तरी स्पोर्ट्स हबमा सम्पन्न...

