© २०२३
मोक्तानद्वारा स्वदेशवादकाे अवधारणा सार्वजनिक
काठमाडौं । देशमा देखिएको राजनीतिक, आर्थिक र सामाजिक संकटलाई समाधान गर्न सभ्यतामूलक वैचारिक मार्गको प्रस्ताव गर्दै बुद्धछिरिङ मोक्तानले ‘स्वदेशवाद’को अवधारणा सार्वजनिक गरेका छन्। “नेपालको अस्तित्वगत संकट र राष्ट्रिय पुनर्जागरणको आह्वान”...

