© २०२३
बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै महात्मा बुद्धका शिक्षाहरूलाई विश्वभर फैलाउन आवश्यक भएको बताएका छन्। उनले भने, “द्वन्द्व र हिंसा...