© २०२३
बागमती सरकार द्वारा विपद् प्रभावित ४५ पालिकालाई ५ करोड ८० लाखको राहत वितरण गर्ने निर्णय
१९ असोज हेटौडा । बागमती प्रदेश सरकारले हालै आएको बाढी र पहिरोले प्रभावित ४५ स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री बहादुर...