© २०२३
परिणाममुखी परिवर्तनका लागि प्रधानमन्त्रीको निर्देश
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान स्थितिमा आमूल परिवर्तन ल्याउन प्रभावकारी योजना र कार्यशैलीमा सुधारको खाँचो रहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित चालु आर्थिक वर्षको प्रथम...