© २०२३
एमाले–कांग्रेस संयुक्त सरकारले संविधान, लोकतन्त्र र संसदीय मूल्यहरूमाथि प्रहार गरेको निष्कर्ष: विपक्षी दलद्वारा विशेष अधिवेशन माग सरकार ढालिदिने चेतावनी
काठमाडौ । सात प्रमुख राजनीतिक दलले नेतृत्व गरेको विपक्षी गठबन्धनले वर्तमान सरकारको गतिविधिलाई लोकतान्त्रिक प्रणाली र विधिको शासनको अपमान गर्ने काम भएको ठहर गरेको छ। शुक्रबार जारी संयुक्त वक्तव्यमा विपक्षी...

