© २०२३
सहकारी बचत दुरुपयोग सम्बन्धी छानबिन समिति प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी
२८ भदौ, काठमाडौं – सहकारी संस्थामा बचत रकम दुरुपयोगको विषयमा संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ। समिति सभापति सूर्य थापाले शुक्रवार अपराह्न ४ बजे...