© २०२३
यात्रुको सहजता सुनिश्चित गर्न मन्त्रालयले निरन्तर प्रयास गरिरहेको छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री बद्री पाण्डेले विपद र चाडसँगै हवाई चापमा वृद्धि भएको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै...

