© २०२३
नेपाली काँग्रेसका कमलबहादुर शाह दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त
काठमाडौं, २० साउन । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । केन्द्रमा एमाले काँग्रेस गठवन्धन सरकार बनेसंगै सातवटै प्रदेशमा सरकार फेरबदल भइरहेका छन । यस्तै...