© २०२३
२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी(नाउपा) पनि सरकारमा सहभागी हुने भएकाे छ । नाउपाले लक्ष्मणकिशाेर चाैधरीलाई मन्त्री बनाउने निर्णय समेत गरेकाे छ । नाउपाका नेता चाैधरी र्यटन, वउद्योग, पन तथा वातावरण मन्त्रालय सम्हाल्ने भएका छन । सुदूरपश्चिम प्रदेशमा आइतबार कांग्रेसका कमलबहादुर शाह ख्यमन्त्रीमा नियुक्त भएका छन । उनि पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ ग्रहणसँगै शाहले मन्त्रिपरिषद् समेत अाज नै विस्तार गर्ने तयारी भएकाे छ ।