© २०२३
१८ साउन, काठमाडौं, । नेकपा एमाले का प्रमुख सचेतक महेश बर्तौलाले टीआरसी विधेकमा उल्लेख हुने शब्दमा मात्रै सहमति भएको बताएका छन् । बर्तौलाले हत्या, यौनजन्य हिंसा वा जबरजस्ती करणी, व्यक्ति बेपत्ता, क्रुर यातना अमानवीय यातना गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा कसैले पनि उन्मुक्ति नपाउने बताएका छन । पब्लिक सवालाई छोटो प्रतिकृया दिदिै प्रमुख सचेतक महेश बर्तौलाले टीआरसी विधेयकमा उल्लेख भएबमोजिम विशेष अदालत गठन हुने चार विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको सिफारिसमा महान्यायाधिवक्ताले मुद्दा दायर गर्ने
‘हत्या, यौनजन्य हिंसा वा जबरजस्ती करणी, व्यक्ति बेपत्ता, क्रुर यातना अथवा अमानवीय यातना । यो चार प्रकारको विषय मेलमिलाप नहुने बताएका छन ।