© २०२३
रास्वपाका २० सांसदविरुद्ध अदालतको अपहेलना मुद्दामा प्रमाण पेश गर्न सर्वोच्चको आदेश
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० जना सांसदविरुद्ध दायर अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रमाण पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले रिट...