© २०२३
जनमतका उपाध्यक्ष अब्दुल खानकाे सर्कुलर गुटबन्दी र झैझगडा गर्नेलाई कालो सूचीमा राख्ने पार्टीबाट निष्कासन गर्ने
२१ असार, काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले पालिका अधिवेशन गर्ने भएसंगै अधिवेशनका क्रममा पार्टी हितविपरित कार्य हुने गरेको प्रति गम्भीर भएकाे जनाएको छ। पार्टीका उपाध्यक्ष अब्दुल खानले एक...