© २०२३
त्रिविमा मौका परीक्षा: ०५८ र ०६९ को सीमा नाघेकालाई अवसर, एआई प्रयोगमा परीक्षा रद्द हुने
८ असोज , काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ पछि समयसीमा कटेका विद्यार्थीहरूलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको छ।...

