© २०२३
भ्रष्टाचारमा हदम्याद हटाउने सर्वसम्मत निर्णय
१५ भदौ, काठमाडौ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचारको अनुसन्धानमा कुनै पनि प्रकारको हदम्याद नराख्ने सर्वसम्मत निर्णय गरेको छ । समितिका सभापति रामहरि खतिवडाको सभापतित्वमा शुक्रबार बसेको...