© २०२३
विवेक थिङको उत्कृष्ट उपलब्धि: चेसमा दोस्रो स्थान हासिल
नेपालका चेस खेलाडी विवेक थिङले हालै हंगेरीमा भएको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा सम्मानजनक दोस्रो स्थान प्राप्त गरेका छन्। उनले आफ्नो अन्तिम खेलमा हंगेरिकी खेलाडी टोरोक तामोसलाई...

