© २०२३
नारायणगढ-मुग्लिन सडक पहिरोले धसिएपछि पूर्ण रूपमा अवरुद्ध
असोज १२, काठमाडौं – निरन्तरको भारी वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा र सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। नौकिलो भन्ने स्थानमा सडक करिब २ फिट जमिनमुनि धसिएको...

