© २०२३
प्रधानमन्त्री उद्धार कोषमा एकैदिन तीन करोड पैंतीस लाख सहयोग हस्तान्तरण, अझै थप अपेक्षा
१८ असोज काठमाडौँ। मुलुकलाई प्रकृतिको विनाशकारी प्रहारबाट बचाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज अभूतपूर्व सहयोग हस्तान्तरण भएको छ। सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका ठूला वित्तीय संस्थाका प्रमुखहरूले...

