© २०२३
धुलिखेलमा नेपाली कांग्रेसका नेता वीपी कोइरालाको पूर्णकद शालिक अनावरण
५ असोज, काठमाडौं। वीपी राजमार्गको शुरुवाती बिन्दु धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको पूर्णकदको शालिक निर्माण गरिएको छ। धुलिखेल नगरपालिका-६, जरणडाँडामा स्थापित यस शालिकको...