© २०२३
धरहरा चढ्ने शुल्क दुई सय देखि हजार सम्म
काठमाडौ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अनुसार धरहरा चढ्न लाग्ने शुल्कको व्यवस्था गरिएको छ। स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकलाई पाँच...