© २०२३
पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
पश्चिम नवलपरासी, भदौ २४ — पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ फरौली र रामग्राम नगरपालिका–११ को सिमानामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। गएराति १०:५० बजे लु १७ प ८७८८...