© २०२३
सुदूरपश्चिका एकतिहाइ जनता उच्च गरिबीको चपेटामा
सुदूरपश्चिम प्रदेश गरिबीको उच्च चपेटामादेखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (अर्धवार्षिक प्रतिवेदन) सार्वजनिक गर्दै ३४.१६ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको जनाएकाे छ ।...