© २०२३
काठमाडौँ महानगरको १ लाख जरिवानाको पत्र एमालेले गर्यो अस्वीकार
काठमाडौं । काठमाडौँ महानगरपालिकाले दरबारमार्गमा आयोजित जागरण सभामा भएको फोहोरको कारण नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना तिराउन निर्देशन दिएको छ। तर, आइतबार जरिवानापत्र बुझाउन महानगरको टोली पार्टी कार्यालय पुगे...

