© २०२३
पहिलो चरणमा ओली र दोस्राे चरणमा देउवा प्रधानमन्त्री बन्ने सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति
२२ असार , काठमाडौ । राष्ट्रिय सहमतिको सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति भएको छ । त्यो सरकार नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने भएको छ ।...

