© २०२३
२२ असार , काठमाडौ । राष्ट्रिय सहमतिको सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति भएको छ । त्यो सरकार नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने भएको छ । सरकार पहिलो चरणमा एमाले अध्यक्ष केपीको नेतृत्वमा बन्ने छ ।
संसदीय दलको बैठकले कांग्रेस–एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिलाई समर्थन गरेको उनले छ ।