© २०२३
विमान पुरानो वा समयमै मर्मत नभएको भन्नेकुरामा कुनै सत्यता छैन : सूचना अधिकारी भूल
१० साउन, काठमाडौ । बुधबार बिहान ११ बजेतिर त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल...