© २०२३
९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिले १० साउ बिहान ११ बजे बैठक बोलाइएको छ ।
रास्वपाकाे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठक संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे लगायत विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले पब्लिक सवाललाई जानकारी दिएका छन । पब्लिक सवालसंग कुरा गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले भने १० साउ बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने कुरा तय भएको छ । बैठका संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारी लगायत विषयमा छलफल हुने छ ।