© २०२३
विदेशी नागरिकमाथि लुटपाटको आरोपमा तीन जना बनेपाबाट पक्राउ
९ असोज, काठमाडौं। बनेपामा विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा नवलपरासीका हरि चौधरी, रामेछापको सुनापती गाउँपालिकाका सन्देश जैरु, र पनौती नगरपालिका–९...

