© २०२३
श्रीलंकाका प्रस्तावित राजदूत भट्टराईको स्नातक प्रमाणपत्र सुनुवाइ समितिले भेटेन
काठमाडौँ — श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक पासको प्रमाणपत्र संसदीय सुनुवाइ समितिले भेटेको छैन। भट्टराईको स्नातक प्रमाणपत्र नभेटिएपछि समिति सदस्यहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गरिरहेका छन्।...