© २०२३
कीर्तिपुरका जनताले भ्रष्टाचारमुक्त नगरको सपना देखिरहेका छन्, डा. महर्जनको जित पक्का हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरमा पार्टीको उम्मेदवार डा. शिवशरण महर्जनलाई सबैको साझा उम्मेदवारको रूपमा प्रस्तुत गर्दै आगामी चुनावमा कीर्तिपुरलाई ऐतिहासिक परिवर्तनका लागि तयारी अवस्थामा रहेको...