© २०२३
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता आचार्य नियुक्त
साउन,७ काठमाडौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का नेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको...