© २०२३
उपाध्यक्ष डोलप्रसाद अर्यालकाे आर्थिक अपचलन देखि अध्यक्ष रवि लामिछानेको राहदानी सम्म रास्वपा भित्रका सबै काण्ड छताछुल्ल उच्चस्तरीय छानविन समिति बनाउन डा: मुकुलकाे माग
२६ असार, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राहदानी विवादमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने बताएका छन् । आज (बुधबार) पत्रकार सम्मेलनमार्फत उनले...