© २०२३
साल ०८४ मा एमाले मुलुकको प्रमुख शक्ति बनाउने लक्ष्य: महासचिव शङ्कर पोखरेल
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको बताएका छन्। उनले ०८४ सालमा एमालेलाई मुलुककै प्रमुख शक्ति बनाउने दृढ उद्देश्य राखेको उल्लेख गरे। पोखरेलका अनुसार, लोकतन्त्रलाई...