© २०२३
उद्योगमन्त्री भण्डारीसंग जाम्बियाका गैर आवासीय राजदुत चन्दाको शिस्टाचार भेट
२८ भदौ,काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग नेपालका लागि गणतन्त्र जाम्बियाका गैर आवासीय राजदुत पर्सि प्याट्सन चन्दाले शिस्टाचार भेट गरेका छन्। भेटका क्रममा मन्त्री भण्डारीले जाम्बिया र...