© २०२३
मधेश प्रदेशको अर्थ समितिको सभापतिमा अनिता साह निर्वाचित
जनकपुरधाम, असोज ५ – मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिको सभापतिमा जनमत पार्टीकी प्रदेश सांसद अनिताकुमारी साह निर्वाचित भएकी छन्। उनी शुक्रबार निर्विरोध निर्वाचित भएको प्रदेश सभा सचिवालयले घोषणा...