© २०२३
सत्ता साझेदारीको कमजोर धरातल र राजनीतिक दबाबमा ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको पाँच महिनाको अवधि पार गर्दा गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन्। सत्ता साझेदार नेपाली कांग्रेस र एमालेभित्रका आन्तरिक असन्तोषले उनको हैसियतलाई झन् कमजोर बनाइरहेको...

