© २०२३
संवैधानिक निकायका ५२ पदाधिकारीको मुद्दा चार वर्षदेखि पेसीमै
काठमाडौँ । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी विवाद चार वर्षदेखि सर्वोच्च अदालतमा पेसीमै अड्किएको छ। मुद्दा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासमा माघ २ गते सुनुवाइका लागि तोकिएको...

