© २०२३
काँग्रेस र एमालेबाट राजीनामाकाे चौतर्फी दबाबमा परेका प्रचण्ड संसद्को सामना गरेरै छाड्ने
१९ असार, काठमाडौं । असार १८ गते नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेसंगै आज नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । काँग्रेसकाे केन्द्रीय कार्यसम्पादन...