© २०२३
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता साझेदार काँग्रेसलाई कर्णालीमा भेटाउन गारो भएको व्यंग्य गर्दै कांग्रेसलाई खोज्न काठमाडौं जानुपर्ने स्थिति आएको बताएका छन । उनले भने, केही दिनअघि प्रदेश सभा बैठकमा समेत कंग्रेसका १४ मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नुपरेको थियो उहाँहरू सबै काठमाडौँ हुनुहुन्छ । अव आफै खोज्न काठमाडौँ जानुपर्ने हो कि ? भन्दै प्रश्न सम्ेत गरेका छन । र कांग्रेसकै कारण प्रदेश सरकारलाई पूर्णता दिन नसकिरहेको उनले आरोप छ । कँडेल भन्छन, ‘कांग्रेसका साथीहरू आन्तरिक छलफलमै हुनुहुन्छ । ढिलाइ किन भइरहेको छ, उहाँहरूको कुरा मलाई थाहा छैन ।